प्रधानमन्त्री ओलीले प्रभु साहका प्रश्नमा आपत्ति जनाउँदै दिएनन् उत्तर ! के थिए ती प्रश्न ?
काठमाडौँ। प्रतिनिधि सभा सदस्य तथा आजपा अध्यक्ष प्रभु साहले संसदमा उठाएका प्रश्नहरूप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । आइतबार संसद्मा आयोजित प्रश्नोत्तर कार्यक्रममा सांसद साहले विभिन्न राजनीतिक, कूटनीतिक,...