प्रतिनिधि सभाको सचिव नियुक्तिका लागि सुरेश अधिकारीको नाम सिफारिस
काठमाडौँ । प्रतिनिधि सभाको सचिवका लागि पूर्वसचिव सुरेश अधिकारी सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेले अधिकारीलाई सचिवमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् । संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी...