‘फ्लोर क्रस’ गरेर समाजवादीमा आएका प्रकाश ज्वालाको सल्यानमा अग्नी परीक्षा
काठमाडौँ । एमालेबाट कर्णाली प्रदेशसभा सांसद हुँदा मुख्यमन्त्रीका लागि फ्लोर क्रस’ गरेपछि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । एमालेबाट जितेर तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट...