कर्मचारी कुट्ने वडाध्यक्षलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न तीन दिनको म्याद...