‘पहिचान पक्षधरलाई चुनावमा बहुमत दिनुस्, सबै प्रदेशका नाम संशोधन गछौँ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को चुनावमा पहिचान पक्षधरलाई बहुमत दिए संसदबाटै सबै प्रदेशका नाम संशोधन गर्ने आवश्वासन दिएका छन् । विश्व आदिवासी दिवस समारोहलाई सम्बोधन गर्दै उनले...