ललिता निवास प्रकरणमा नापी विभागका एक कर्मचारी पक्राउ
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन्। आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो प्रकरणमा अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो। एसएसपी दिनेश आचार्यका अनुसार...