मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जना पक्राउ (फोटोफिचर) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जना पक्राउ (फोटोफिचर)


४ श्रावण २०८०, बिहिबार


काठमाडौँ । मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको छ।

बिहीबार बानेश्वरमा मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीहरुले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको छ।

मिटर ब्याज विरुद्ध किसान मजदुर संघर्ष समितिले प्रदर्शन गरेको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस