रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितको नाराबाजी
काठमाडौँ । सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले रास्वपा सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरुपयोग गरेको भन्दै...