कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजे मतदान हुने
जनकपुर । नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया...