हामी प्रश्नको कारखाना र एकताको रसायन बनौँ : सुदन किराती
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले सबै नेता कार्यकर्ताहरू प्रश्नको कारखाना बन्नुपर्ने बताएका छन्। रुकुम पश्चिममा सातौँ राष्ट्रिय सानी भेरी मोराखारा गुरिल्ला म्याराथन तथा सांस्कृतिक कार्यक्रममा नेता...