माओवादी केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ । धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आइतबारबाट सुरु भएको बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी...