‘एनआरएनएलाई एकताबद्ध बनाएर अघि बढाऔँ’-डा. बाबुराम भट्टराई
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिइएको छ । गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिले आज यहाँ आयोजना गरेको एकता महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै...