परराष्ट्र मन्त्री राणा र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । नयाँ दिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ को क्रममा परराष्ट्र मन्त्री राणासँग...