बालेनले पत्र सच्याए मात्र जरिवाना बुझाउने राजावादीको अडान
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चैत १५ गतेको आन्दोलनका क्रममा तीनकुनेमा फोहोर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई तोकेको जरिवाना तिर्न राजावादीहरूले रकम संकलन गरेका छन् । संकलित रकम राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त...