भारतको ‘अप्रेशन सिन्दूर’ लाई जनार्दन शर्माको समर्थन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा भारत र पाकिस्तान युद्धबारे मुख खोलेका छन् । दुई देशको युद्धबारे सरकारसहित कुनै पार्टीले औपचारिकरूपमा धारणा सार्वजनिक नगरिरहेको परिस्थितिमा शर्माले आतंकवादविरुद्ध लड्नु...