‘नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो’ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउने परम्परा रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले यो परम्पराको निरन्तरतामाथि प्रश्न गरे ।...