जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा, को-को बने केन्द्रीय सदस्य ? (सूचीसहित) « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा, को-को बने केन्द्रीय सदस्य ? (सूचीसहित)


२७ असार २०८१, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । महाधिवेशनले उपेन्द्र यादवलाई मात्रै अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।

गत जेठ २८, २९ र ३० गते जनकपुरमा भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई केन्द्रीय समिति, पदाधिकारी, कार्यकारिणी-सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरुसमेतको मनोनयन गरी घोषणा गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समिति समेत बनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस