गृहमन्त्रीको पछुवा गाडीले सिंहदरबार नजिकै स्कुटरलाई ठक्कर दिँदा दुई घाइते
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मङ्गलवार बिहान ९ बजेतिर सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४...