प्रधानमन्त्री ओली र देउवाबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलका दुई शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालयले समसामयिक...