भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिने एस. जयशंकरको चेतावनी
काठमाडौँ । भारतका विदेशमन्त्री एस. जयशंकरले भारतविरुद्ध कुनै पनि प्रकारको सैन्य कारबाही भए त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् । भारत भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको भेटका क्रममा...