संवेदनशील घडीमा सचिव नै महिनौँ अनुपस्थित !
काठमाडौँ । नेपाल सरकारका एक जना सचिव महिना दिनसम्म पनि खटाइएको कार्यालयमा उपस्थित नभएपछि कर्मचारी वृत्तमा चियोचर्चा हुन थालेको छ । विश्वव्यापी कोरोनाको कहरसँगै नेपालमासमेत त्यसको प्रभाव देखिइसकेपछि सरकार रोकथाम...