गोदावरी मेयर कप: कामपाबाट चाँगुनारायण नगरपालिका ५-० गोलले पराजित
काठमाडौँ । गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत हिजो भएको खेलमा काठमाडौँ महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५-० गोलले पराजित गरेको छ । ललितपुरको एन्फा फुटबल ग्राउण्ड सातदोबाटोमा भएको...