विभेद अन्त्यसम्बन्धी कार्यक्रम खारेज गर्दै कर्मचारी निकाल्ने ट्रम्पको तयारी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विभेदविरुद्ध सञ्चालन गरिने ‘विविधता, समानता र समावेशी कार्यक्रम (डीईआई)’ खारेज गर्न आदेश दिएका छन् । योसँगै उनले यो कार्यक्रमसँग जोडिएका सबै कर्मचारीलाई तलब...