सामान्यको रमाना परिपत्र : ७ दिने कार्यान्वयन नभएपछि पुनः ५ दिने, शुरुवात आफैबाट गर्ने कि ?
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कार्यालयहरूलाई पाँच दिनभित्र रमाना दिन-लिन निर्देशन दिएको छ। सोमबार जारी चार बुँदे परिपत्रमा सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका वा काज फिर्ता...