‘उपभोग्य वस्तुको मूल्य २४ प्रतिशतले बढ्यो तर कर्मचारीको तलब बढेन’
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत सरकारले लिएको साढे ५ प्रतिशतको महँगीको लक्ष्यलाई आम्दानीसँग तुलना गर्नुपर्ने बताएका छन् । एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्री विभागले आयोजना गरेको...