गृहमन्त्रीको मान्छे हुँ भन्दै कर्मचारीलाई धम्की दिने पक्राउ
काठमाडौँ। गृहमन्त्रीको मान्छे हुँ भन्दै कर्मचारीलाई धम्की दिने काभ्रेका ५० वर्षीय राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच तथा डर त्रास धाक, धम्की दिई दैनिक काम काजमा...