मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त
काठमाडौँ । सरकारले नयाँ मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष स्रोतलाई जानकारी...