पुँजीगत खर्च व्यवस्थापनमा कडाइ: त्रैमासिक लक्ष्यसहित सय प्रतिशत कार्यान्वयन अनिवार्य
काठमाडौँ । नेपाल सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१’ लागू गरेको छ। पुँजीगत खर्चलाई समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि नयाँ...