अर्थद्वारा नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु, यथार्थपरक बजेट बन्ने मन्त्रीको दाबी
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२-०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसै क्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका...