गुटका कारण कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लाग्यो : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्पका साथ अगाडि बढेको बताएका छन् । शनिबार नेकपा एसले १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन...