बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने सर्वोच्चका उपरजिस्ट्रार घिमिरेको घोषणा
काठमाडौँ । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने बताएका छन् । उपरजिस्ट्रार घिमिरेको प्रतिवेदनमा बारका अध्यक्ष गोपालकृष्णविरुद्ध अदालतको अवहेलना मुद्दा अगाडि...