मेरो नियत र निष्ठा सफा छ भन्ने जनताले बिस्तारै बुझ्दै छन् – अध्यक्ष ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पछिल्लो पछिल्लो पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले गरेको कार्यक्रममा बोल्दै भ्रष्टाचारको...