‘प्रचण्ड’को काम राजनीतिलाई धमिल्याएर माछा मार्नेमात्रै : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को काम पानी धमिल्याउने अनि माछा मार्नेमात्रै रहेको टिप्पणी गरेका छन् । दाहालले कहिले काँग्रेसलाई, कहिले एमालेलाई ‘युज...