राष्ट्रिय सभाको अधिवेशन आज अपराह्न ४ बजे
काठमाडौँ। राष्ट्रिय सभाको अधिवेशन शुक्रवार(आज)देखि प्रारम्भ हुँदै छ । अधिवेशनबिचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आजदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक सङ्घीय...