माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
सचिव
सहसचिव/ प्रवक्ता
सूचना अधिकारी/उपसचिव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल सरकाररको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन सम्बन्धी कार्यहरू गर्ने सर्वोच्च निकाय हो। विभिन्न समयमा विभिन्न मन्त्रालय अन्तर्गत रहेका विभागहरूलाई मिलाएर यो मन्त्रालय अस्तित्वमा आएको हो। नेपालमा पर्यटन उद्योगको विकासमा नेतृत्व गर्नु, सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रचारप्रसार गर्नु तथा हवाई सेवाको प्रवर्द्धन गर्नु यसको प्रमुख कार्यहरू हुन्।