सामुदायिक वनमा पर्यापर्यटन प्रवर्द्धन गर्न कार्यविधि
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले पर्यटकीय सम्भावना रहेका सामुदायिक वनमा वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवर्द्धन गरी पर्यापर्यटन सञ्चालन गर्न कार्यविधि जारी गरेको छ । ‘सामुदायिक वनमा पर्यापर्यटन प्रवर्द्धन...