विश्वको प्रदूषित शहरको सूचीमा आज काठमाडौँ दोस्रो नम्बरमा
काठमाडौँ । डढेलो र आगलागीका कारण काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू-भागमा प्रदूषण बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शनिबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक २०२ पुगेको छ । शनिबार काठमाडौँ...