दूधकोशी जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रकृया सुरु
काठमाडौं । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा प्राप्तिको प्रकृया सुरु भएको छ । आयोजना प्रभावित क्षेत्र...