जिल्ला अस्पताल रोल्पामा टेलिफोनले काम नगर्दा सेवाग्राही मर्कामा
रोल्पा । जिल्ला अस्पताल रोल्पामा टेलिफोनले काम नगर्दा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालको कार्यकक्षमा फोनले काम नगर्ने भएकाले मोबाइल बोकेर कार्यालय बाहिर गई फोन गर्नुपर्ने बाध्यता रहेको जिल्ला स्वास्थ्य...