बागमती प्रदेशमा स्वास्थ्य उपचार निःशुल्क गरिने
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य उपचार सेवालाई निःशुल्क गर्ने गरी काम भइरहेको बताएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले आज आयोजना गरेको वार्षिक समीक्षा...