सुर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु : मन्त्री खतिवडा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सुर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकार मञ्च नेपालले संयुक्त रुपमा आज...