नेपाल टेलिकमको फोरजी सेवा : देशभर विस्तारका लागि सम्झौता
काठमाडौँ । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद...