परीक्षामार्फत प्रधानाध्यापक नियुक्त गर्ने तयारी, परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत प्रधानाध्यापक नियुक्त गर्ने भएको छ । नगरपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि साउन १८ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ । बुढानीलकण्ठभित्रका सामुदायिक विद्यालयहरूमा...