शिक्षक नियुक्तिमा अनियमितता भएको भन्दै विद्यालयमा अनिश्चितकालिन तालाबन्दी
सुर्खेत । भेरी उच्च मावि घुमखहरे सुर्खेतमा शिक्षक नियुक्तिमा अनियमितता भएको भन्दै हिजाे मङ्सिर १३ गतेदेखि गरिएको अनिश्चितकालिन तालाबन्दीका कारण अाज पनि विद्यालय सञ्चालन हुन सकेन । बिहानै देखि विद्यार्थीहरुले अाफै ताला खाेलेपनि...