शिक्षक नियुक्तिमा अनियमितता भएको भन्दै विद्यालयमा अनिश्चितकालिन तालाबन्दी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शिक्षक नियुक्तिमा अनियमितता भएको भन्दै विद्यालयमा अनिश्चितकालिन तालाबन्दी


प्रशासन विशेष ब्युरो

१४ मंसिर २०७३, मंगलबार


13925369_1227548990612329_5876957010986816543_nसुर्खेत । भेरी उच्च मावि घुमखहरे सुर्खेतमा शिक्षक नियुक्तिमा अनियमितता भएको भन्दै हिजाे मङ्सिर १३ गतेदेखि गरिएको अनिश्चितकालिन तालाबन्दीका कारण अाज पनि विद्यालय सञ्चालन हुन सकेन ।

बिहानै देखि विद्यार्थीहरुले अाफै ताला खाेलेपनि अाफ्नाे माग पूरा नभएसम्म विद्यालय सञ्चालन हुन नदिने चेतावनि दिदै पिडित पक्षले अाज पनि पुनः तालावन्दि गरेपछि विद्यालयमा लगाइएको ताला अाजपनि खुल्न नसकेकाे विद्यालयका प्रअ चन्द वहादुर वलीले जानकारी दिनुभयो ।

उक्त विषय लाई लिएर भाेलि मङ्सिर १५ गते विवेस वैठक वस्ने समेत प्रअ वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस