सोनसिक सातौँ शैक्षिक सेमिनार सफलता पूर्वक सम्पन्न
कोरिया । नेपाली विद्यार्थी समाज कोरिया(सोनसिक) ले आफ्नो सातौँ शैक्षिक सेमिनार दक्षिण कोरियाको इक्सानस्थित वोनखोङ्ग विश्वविद्यालयमा भव्यतापूर्वक सम्पन्न गरेको छ । दुई दिनसम्म चलेको सम्मेलनमा पहिलो दिन ‘नेपालको सङ्घीय शिक्षा...