भेनेजुयलाको सार्वभौमसत्ताको सम्मान गर्न अध्यक्ष दाहालको आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायलाई भेनेजुयलाका सम्बन्धमा अहस्तक्षेप, राष्ट्रिय सार्वभौमसता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई सम्मान गर्न आग्रह गरेका छन् । दक्षिण अमेरिकी...