ट्विटरमार्फत प्रधानमन्त्रीले दिए क्रिकेट टोलीलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले ट्विटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले...