मतदान केन्द्रमा खटिएका कर्मचारीलाई निर्वाचन आयुक्त दाहालको निर्देशन
भक्तपुर । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मंसिर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरेका छन् । दाहालले भक्तपुरका...