क्यान्टोनमेन्टको छानबिन गर्न सरकारलाई जनार्दन शर्माको चुनौती
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले अध्यादेश ल्याउन पाउने भए पनि त्यसको विषयमा छलफल गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यादेशपछि जनतामा आतंक मच्याइएको दाबी गरेका...